हेमन्त कान्छाको ‘म्याग्दी काली पुल सँगै तरौंला’ सार्वजनिक (भिडियो)

काठमाडौं / गायक तथा सर्जक सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीको स्वरमा नयाँ गीत “म्याग्दी काली पुल सँगै तरौला” सार्वजनिक भएको छ । गीतकार सपना रसाइलीको उत्कृष्ट शब्द संयोजनमा गायक हेमन्त कान्छाले संगीत भरेका हुन् । निकै नै मेहनतका साथ तयार पारिएको भिडियोलाई डि.आर सुजनले निर्देशन गरेका हुन् भने, जितु तामाङले खिचेको भिडियो रमेश बिक रसाइलीले सम्पादन … Continue reading हेमन्त कान्छाको ‘म्याग्दी काली पुल सँगै तरौंला’ सार्वजनिक (भिडियो)